पर्सा

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते

३० माघ २०७७ पर्सा । पर्साको ओरिया खोलास्थित नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरी जवानहरु २४ वर्षीय आयुष राय यादव र २५...

पर्सामा पनि देखियो पशुहरुमा लाग्ने लम्पी स्किन रोग, सरोकारवाला निकाय बेखबर (भिडियोसहित)

१५ कात्तिक, २०७७, वीरगञ्ज । नेपालमा पहिलोपटक साउनमा पत्ता लागेको पशुहरुमा देखिने लम्पी स्किन रोग पर्सामा पनि देखिन थालेको छ । पशुहरुमा यो रोग देखिएसँगै गाईभैंसीमा विभिन्न समस्या देखिने गरेको छ । लम्पी स्किन रोग लागेका पशुको शरीरमा खटिरा...

मुकेश चौरसिया हत्याबारे पर्साकी एसपी गंगा पन्तले मुख खोलिन, भन्छिन–कसैको दबाब छैन (भिडियोसहित)

१२ कात्तिक, २०७७ पर्सा । पर्साका मुकेश चौरसिया हत्याका अभियुक्तविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको छ । प्रहरीले जाहेरी दर्ता नगर्नुको कारण के हो ? चौरसिया हत्याका सम्बन्धमा अनुसन्धान कहाँ पुगेको छ ? यसबारेमा पर्सा सहकर्मी...

पर्सा हत्याकाण्डका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग

९ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । आज विज्ञप्ति निकालेर प्रचण्डले दोषी जोसुकै भए पनि कानूनी...

पर्सामा नेकपाको गुटगत झगडामा एक स्थानीय नेताको गयो ज्यान, वीरगञ्जमा प्रदर्शन (भिडियोसहित)

७ कात्तिक, २०७७ पर्सा । सत्तारुढ नेकपाको गुटगत झगडामा पर्सामा नेकपाका एक स्थानीय नेताको ज्यान गएको छ । विन्दबासिनी गाउँपालिकाको पार्टी कमिटीका सचिव महेश चौरसियाको झडपमा ज्यान गएको हो । वडानम्बर ५ को शपथ ग्रहण समारोहमा नेकपा पर्सा अध्यक्ष...

पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा घाइते चौरसियाको उपचारका क्रममा मृत्यु

७ कात्तिक, २०७७ पर्सा । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको छ । नेकपा पर्सा अध्यक्ष प्रभु हजारा र सचिव विजय महतोको समूहबीच हिजो कार्यक्रममै कुटाकुट हुँदा चौरसिया घाइत हुनुभएको...

धरान, बाँके र पर्सामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

९ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट धरानमा थप दुई तथा बाँके र पर्सामा एकएक जनाको मृत्यु भएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना संक्रमितको मृत्यु भएको हो । सप्तरीको राजविराजका ७० वर्षीय पुरुष...

कोरोना संक्रमणबाट बाँके र पर्सामा थप एकएक जनाको मृत्यु

९ असोज, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा थप एक(एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर( ३ एकलैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान दुई बजेर २५ मिनेटमा मृत्यु भएको हो । उनको नेपालगञ्ज...

कोरोनाको हटस्पट पर्सामा संक्रमण ह्वातै घट्नुको कारण यस्तो छ (भिडियोसहित)

१ असोज, २०७७, पर्सा । साउन पहिलो सातादेखि कोरोनाको हटस्पट बनेको पर्सामा अहिले संक्रमणदर ह्वात्तै घटेको छ । भदौ २० देखि ११ दिनको अवधिमा जम्मा ८४ जना मात्र संक्रमित थपिएका छन् । एक समय सबैभन्दा बढी संक्रमित भेटिने पर्सामा...

पर्सामा १५२ जनामा गरिएको परीक्षणमा ५ जनामा मात्र कोरोना पुष्टि

३१ भदौ, २०७७ पर्सा । कोरोनाको हटस्पट बनेको पर्सामा पछिल्लो समय कोरोना संक्रमित घट्न थालेका छन् । पछिल्लो समय एक सय ५२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५ जनामा मात्र संक्रमण देखिएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा मङगलबार...