परिवर्तन

केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने मुख्यमन्त्री राईको दाबी

१४ फागुन २०७७ ओखलढुंगा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गर्नुभयो । सर्वाेच्च अदालतले...

आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने

११ फागुन २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने बताएको छ । महाशाखाकाअनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले मौसममा आंशिक बदली हुने भएको छ । आज देशका केही पहाडी भू–भागमा...

सरकार परिवर्तनको हल्ला निराधारः मन्त्री पौडेल (भिडियोसहित)

१० मंसिर, २०७७ रुपन्देही । सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तनको हल्ला निराधार भएको बताउनुभएको छ । सरकारलाई जनताले ५ वर्षका लागि चुनेको भन्दै मन्त्री पौडेलले बीचमा ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । रुपन्देहीको...

सरकारी कार्यशैली परिवर्तन नभएसम्म जनमुखी परिवर्तन आउँदैनः रक्षामन्त्री पोखरेल

१६ साउन, २०७७ काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी कार्यशैली परिवर्तन नभए जनमुखी परिणाम नआउने बताउनुभएको छ । रक्षा मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँका अनुसार अहिलेको कार्यशैली...