
बिरामी परीक्षण र परामर्शबापत चिकित्सकले लिने शुल्क बढ्यो
५ फागुन २०७७ काठमाडौं । बिरामीको स्वास्थ्य परीक्षण र परामर्शबापत चिकित्सकले लिने शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अपिन)को बैठकले नयाँ परामर्श शुल्क आजदेखि लागू गर्ने निर्णय गरेको छ । चिकित्सकको...