अन्तर्वार्ता
डा। अनन्तप्रसाद अधिकारीलाई प्रश्न : परामर्शले मानसिक समस्या समाधान हुन्छ ? (भिडियो रिपोर्टसहित)
२०८० भदौ ९ गते १७:५६

९ भदौ २०८० काठमाडौं । पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ ।
सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरु बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति लगायत कार्यमा गडबडी हुनु मानसिक समस्या हो ।
मानिस पूर्ण रुपमा स्वस्थ रहनको लागि शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनुपर्छ । मानसिक समस्याका कारण र समाधानबारे न्युज एजेन्सी नेपालले ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग कुराकानी गरेको छ ।
प्रतिक्रिया