
सत्ता समीकरणका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
१३ फागुन २०७७ काठमाडौं । नेकपा विभाजन भएको अवस्थामा सत्ता समीकरणका लागि निर्णायक मानिएको नेपाली कांग्रेस आन्तरिक छलफलमा जुट्दैछ । सत्ता सहकार्य बारे छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । हिजो नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार...