नेपालगञ्ज

हवाइ मार्गबाट जोडिए नेपालगञ्ज र पोखरा (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ पोखरा । मध्यपश्चिमको ठूलो शहर नेपालगञ्ज र गण्डकी प्रदेशको राजधानी पोखरा हवाइ मार्गबाट जोडिएका छन् । नेपालगञ्ज–पोखरा–नेपालगञ्ज रुटमा उडान शुरु भएपछि हवाइ यात्रा सहज भएको छ । बुद्ध एयरले हप्तामा तीन दिन यो रुटमा उडान शुरु...

नेपालगञ्जस्थित नम्बर ४ बाहिनीमा पृथ्वी नारायण शाहको शालिक अनावरण (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ नेपालगञ्ज । नेपाली सेनाले नेपालगन्जस्थित नम्बर ४ बाहिनी परिसरमा तत्कालिन राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरेको छ । नेपाली सेनाको पश्चिम कमान्डका प्रमुख उपरथी प्रेम शाही र नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा धबल शम्सेर राणाले...

नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

९ साउन २०७८ बाँके । भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा...

तलब भत्ता नपाएपछि शिक्षण अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मी आन्दोलित (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ बाँके । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै शिक्षण अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले प्रबन्ध निर्देशक, प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् । आन्दोलनका कारण अस्पतालले प्रदान...

राप्रपा नेता तथा नेपालगञ्ज उपमहानगरका मेयर राणा भन्छन्– पार्टीले मलाई अपमान गर्‍यो (भिडियो कुराकानीसहित)

६ असार २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दिन अघि पार्टीको केन्द्रीय निर्देशन समिति र विशेष समिति गठन गर्‍यो । तर ती समितिका विषयमा पार्टीभित्र असन्तुष्टि चर्किएको छ । नेतृत्वले विभेद गरेको आरोप लागेको छ । नेतृत्वको यो...

महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

१९ जेठ २०७८ राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना...

नेपालगञ्जको जमुनाहा रुपैडिया नाकामा अझै भीड

२४ वैशाख २०७८ नेपालगन्ज । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिए पनि नेपालगन्जको जमुनाहा रुपैडिया नाकामा भिडभाड अझै नियन्त्रण हुन सकेको छैन । भारतमा कोरोनाको महामारी फैलिएपछि दैनिक १५ सयदेखि २ हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै घर फर्किने गरेका...

नेपालगञ्जमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु

१४ वैशाख २०७८ बाँके । कोरोना संक्रमणबाट नेपालगन्जमा उपचार गराइरहेका थप तीनजनाको मृत्यु भएको छ । हिजो रातीयता बाँकेका दुईजना र दाङका एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज...

नेपालगञ्जमा कोरोना नियन्त्रण बाहिर जाने स्थिति, उपचारमा रकम अभाव भएको महानगरको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ बाँके । कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएर नेपालगन्जको स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेको छ । नेपालगन्जमा मात्रै सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ । संक्रमितहरुको संख्या बढेसंगै भेरी अस्पतालमा कोरोनाका लागि छुट्टयाइएको १ सय ४२...

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालगञ्जमा बन्दाबन्दी प्रभावकारी

९ वैशाख २०७८ राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत...