नतिजा

कक्षा १२ को नतिजा आएसँगै स्नातक तहको भर्नामा प्रतिस्पर्धा

२१ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना शुरु गर्न प्रतिस्पर्धा चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च...

कक्षा १२ को नतिजा सार्वजनिक

१९ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६०...

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

१९ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्डले बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक...

चुनावी नतिजा उल्ट्याउन ट्रम्पले गभर्नरलाई दिए दबाब

२१ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गभर्नरलाई आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिएका छन् । राष्ट्रपति ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाव दिएका हुन् ।...

यो वर्षको एसईई नतिजाः के भन्छन् विज्ञ ? (भिडियोसहित)

२ भदौ, २०७७ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा हिजो सार्वजनिक गर्यो । सरकारको निर्णय अनुसार २०७६ को एसइइको नतिजा विद्यालयले नै आन्तरिक मुल्याङ्कन गरी तयार पारेका थिए । नतिजा सार्वजनिक भएसँगै अनेक खालका...

एसईईको नतिजा आगामी साता सार्वजनिक गरिने

१४ साउन, २०७७ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी एक हप्ताभित्र आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको...

एसईईको नतिजा साउन मसान्त सार्वजनिक गर्ने तयारी

११ असार, २०७७ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईका विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि...