डुबान

भारतीय बाँधले विराटनगरको दक्षिणी क्षेत्र डुबानमा (भिडियोसहित)

१० असोज, २०७७ विराटनगर । एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माणले विराटनगरको दक्षिणी क्षेत्रमा डुबानको समस्या थपिदिएको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगरका आधा दर्जन वडाका सबै जसो क्षेत्र डुबानमा पर्ने गरेका छन । भारतले...

लगातारको वर्षासँगै कैलालीको धनगढीका अधिकांश क्षेत्र डुबानमा

२६ साउन, २०७७, धनगढी । वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन्। धनगढीको क्याम्पस रोड, शिवनगर, एल एन चोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुरलगायतका अधिकांश क्षेत्रमा डुबान भएको हो । विशालनगरमा घरमा पानी पसेपछि झण्डै...

कन्काई नदी गाउँतिर सोझिएपछि झापाका विभिन्न गाउँ डुबानमा

२१ साउन, २०७७ झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिएपछि झापाका विभिन्न ठाउँ डुवानमा परेका छन् । पानीको वहाव गाउँ सोझिएपछि झापाका शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका गरी सात गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्। बाढी...

कैलालीमा बाढीका कारण एक हजार घर डुबानमा

१४ साउन, २०७७ कैलाली । हिजो राती देखि परेको अविरल वर्षाका कारण नदीमा बाढी आइ कैलालीमा करिब एक हजार घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका र जानकी...

अविरल वर्षासँगै कैलालीका विभिन्न स्थान डुबानमा

१४ साउन, २०७७, कैलाली । अविरल वर्षासँगै आएको बाढी पस्दा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाकाका एक सयभन्दा बढी घर डुवानमा परेका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी...

प्रदेश राजधानी धनगढी कटान र डुबानको जोखिममा (भिडियोसहित)

१० साउन, २०७७, धनगढी । देशका बिभिन्न ठाउँमा बाढी पहिरोले बितण्डा मचाइरहेका बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पनि कटान र डुवानको जोखिममा छ । धनगढीको अधिकाश क्षेत्र नदिले घेरेको छ । तर तटबन्द नहुँदा बर्षेनि नदिले कटान बढाइरहेको...

वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबान (फोटोफिचर)

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला र नदी किनाराका बस्ती डुबानमा परेका छन् । उपत्यकाका गोदावरी, हनुमन्ते, मनोहरा, बाग्मती, धोबीखेला, विष्णुमतीलगायतका नदी किनाराका बस्ती डुबेका हुन् । बाग्मतीको बाढीले बल्खु, आसपासको क्षेत्र डुबेको छ ।

लगातारको वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा (भिडियोसहित)

५ साउन, २०७७, काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला र नदी किनाराका बस्ती डुबानमा परेका छन् । उपत्यकाका गोदावरी, हनुमन्ते, मनोहरा, बाग्मती, धोबीखेला, विष्णुमतीलगायतका नदी किनाराका बस्ती डुबेका हुन् । बाग्मतीको बाढीले बल्खु, आसपासको क्षेत्र डुबेको छ...

निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलंगवाका सरकारी कार्यालय डुबान

५ साउन, २०७७, सर्लाही । निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक,...

बाढीपहिरो र डुबानको जोखिम बढेकाले सतर्क रहन आग्रह

५ साउन, २०७७ काठमाडौं । लगातारको झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ...