ठाकुर

जसपामा अल्पमतमा परेका ठाकुर समूहद्वारा कार्यकारिणी समितिमा १७ सदस्य मनोनित

२ असार २०७८ काठमाडौं । अल्पमतमा परेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १७ जनालाई पार्टीको कार्यकारिणी समितिमा मनोनित गर्नुभएको छ । अध्यक्ष ठाकुरले आफू निकट ११ र अर्का नेता राजेन्द्र महतो निकट ६ जनालाई कार्यकारिणी समितिमा...

जसपाको ठाकुर–महतो समूह नयाँ पार्टी दर्ता गर्ने तयारीमा

२९ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको...

नागरिकतासम्बन्धी अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलतः अध्यक्ष ठाकुर (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नागरिकता सम्बन्धी अध्यादेश रोक्ने सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेश रोक्दा नागरिकता...

प्रदेश २ मा ठाकुर पक्षलाई हटाएर कांग्रेससँग सहकार्य गर्ने जसपाको प्रयास (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ पर्सा । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा गएपछिको असर प्रदेश २ मा पनि देखिएको छ । उपेन्द्र यादव समूहले प्रदेश २ को सरकारमा रहेका ठाकुर समूहका मन्त्रीहरुलाई हटाउने तयारी थालेको छ । जसपाले...

जसपाको ठाकुर समूह प्रतिगमनको मतियार बनेको बहुमत पक्षको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको बहुमत पक्षले ठाकुर समूह प्रतिगमनको मतियार बनेर सरकारमा सहभागी भएको प्रतिक्रिया दिएको छ । हिमाल टेलिभिजनसंग कुरा गर्दै नेता मोहम्मद इस्तियाक राईले संविधान र कानूनलाई खिल्ली उडाउँदै ठाकुर समूहले प्रगिमगमनलाई साथ...

प्रधानमन्त्री ओलीको सत्ताप्रतिको आशक्तिलाई ठाकुर समूहले उपयोग गरेको कांग्रेसको प्रतिक्रिया ​(भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गर्नुभएको छ । सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि...

जसपा ठाकुर समूह ओली सरकारमा सहभागी हुने तयारीसँगै प्रदेश २ मा हलचल

२१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीसँगै प्रदेश २ मा पनि हलचल भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट ठाकुर पक्षका मन्त्रीलाई निकाल्ने तयारी गर्नुभएको छ । उहाँले...

मन्त्री बन्न बालुवाटारमा जसपा ठाकुर समूहका नेताहरुको लर्को (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ । दुई नेताबीच ठाकुर समूह सरकारमा जाने र कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल केन्द्रित छ । ८...

जसपामा दुवै पक्षबाट फुटको अन्तिम अस्त्र प्रयोग, राजपा ब्युँताउने तयारीमा ठाकुर समूह

१६ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ । यसअघि दुबै अध्यक्ष महन्थ ठाकुर र...

सरकार गठनमा तटस्थ बस्ने जसपाको ठाकुर-महतो पक्षको निर्णय (भिडियो रिपोर्टसहित)

७ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले फेरि पनि सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ । दलका नेता राजेन्द्र महतोले सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका माग...