Main News

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

२०७९ पुष ६ गते १६:४६
लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

६ पुस २०७९ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन हुनुभएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *