
पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते
३० माघ २०७७ पर्सा । पर्साको ओरिया खोलास्थित नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरी जवानहरु २४ वर्षीय आयुष राय यादव र २५...