जापान

उत्तर कोरियाद्वारा सी अफ जापानमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार

१२ चैत २०७७ काठमाडौं । उत्तर कोरियाले सी अफ जापानमा आज दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले सी अफ जापानमा लगातार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको जापान र अमेरिकी अधिकारीले दाबी गरेका छन् । अमेरिकाको सत्तामा...

जापानबाट फर्किएर भैँसी पालनमा लागेका प्रदीप, जसले कृषि कर्ममै देखेका छन् भविष्य (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ बागलुङ । देशमा रोजगारीको लागि राम्रो वातावरण नभएको भन्दै दैनिक रूपमा युवा विदेश गइरहेको समयमा बागलुङका एक जना युवाले भने फरक बाटो अपनाएका छन् । जापानमा ८ वर्ष सिकेको सीपलाई स्वदेशमै प्रयोग गरेर एक युवाले उदाहरणीय...

जापानकी नाओमी ओसाकालाई अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि

८ फागुन २०७७ मेलवर्न । तेस्रो वरियताकी जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा आज भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई सोझो सेटमा हराउँदै ओसाकाले उपाधि जितेकी हुन् । ओसाकाले २२ औं वरीयताकी...

जापानमा ९ जनाको हत्या आरोपी ‘ट्वीटर किलर’ लाई मृत्युदण्ड

३० मंसिर, २०७७ टोक्यो । जापानका एक सिरियल किलरलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । ताकाहिरो शिराइसी नाम गरेका ती ब्यक्तिले ट्वीटरबाट सम्पर्क गरेर नौ जना ब्यक्तिको हत्या गरेको पुष्टि भएको छ । उनलाई ट्वीटर किलर उपनाम दिइएको थियो...

जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज घोषणा

२३ मंसिर, २०७७ टोक्यो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गर्नु भएको छ । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता...

गोपीकृष्ण पार्की जापानमा हुने टोकियो ओलम्पिकका लागि छानिए

६ मंसिर, २०७७ बाँके । नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपीचन्द्र पार्की आगामी वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । बिहान नेपालगञ्जमा २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दूरी पूरा गर्दै उनी टोकियो ओलम्पिकमा छनौट भएका हुन्...

पूर्वपरराष्ट्र मन्त्री पाण्डेलाई जापान सरकारले विभूषित गर्ने

१८ कात्तिक, २०७७ काठमाडौं । पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई जापान सरकारले विभूषित गर्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाउन महत्पूर्ण योगदान पुर्‍याएको ठहर गर्दै पाण्डेलाई जापान सरकारले अटम इम्पेरियल डेकोरेसन’अन्तर्गत ‘अर्डर अफ दी राइजिङ सन’ बाट विभूषित...

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने

२९ भदौ, २०७७, टोक्यो । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले योशिहिदेलाई संसदीय दलको नयाँ नेता बनाउने निर्णय गरेको हो । सत्तारुढ पार्टीको नयाँ नेतामा चयन भएसँगै उनी प्रधानमन्त्री...

जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा

३१ साउन, २०७७, टोक्यो । जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ। जापानविरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ। जापानविरुद्धको युद्धमा...

जापानमा भीषण बाढी र पहिरो, कम्तीमा १५ जनाको मृत्यु

२१ असार, २०७७ टोक्यो । जापानमा भीषण बाढी तथा पहिरोका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । जापानको दक्षिणी क्षेत्र आइल्याण्ड क्युशुमा लगातारको वर्षासँगै बाढी तथा पहिरो जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।...