
महिला लीग फूटबलमा चौदण्डीगढी पुलिससँग १०–० गोल अन्तरले पराजित
७ फागुन २०७७ काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लीग फूटबलको आफ्नो अन्तिम खेलमा प्रतियोगिताकै कमजोर टोली चौदण्डीगढी नगरपालिकामाथि फराकिलो अन्तरको जीत निकालेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले उदयपुरे टोलीलाई १०–० गोल अन्तरले हराएको हो...