चोरी

मेशिन चोरीको आरोपमा कुटपिट गर्दा एक जनाको मृत्यु, पाँच जना पक्राउ

२३ चैत २०७७ भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको...

भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

५ फागुन २०७७ भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने २२ वर्षीय कुलबहादुर तामाङ, ओखलढुंगाकै खिजी देम्बा गाउँपालिका–२ का २८ वर्षीय पञ्चमान तामाङ,...

धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास

३० माघ २०७७ धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ । अज्ञात समूहले गएराती स्थानीय वीरबहादुर विश्कर्माको घरमा आगो लगाई उहाँको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास...

मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ

२८ पुस २०७७ भक्तपुर । मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २०...

कुलमान हटेपछि अघोषित लोडसेडिङ मात्र होइन, यसरी विद्युत चोरी पनि बढ्यो (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमन र नयाँ व्यवस्थापन आएसँगै विद्युत चुहावट बढेको छ । विद्युत व्यवस्थापन गर्न नसकेर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणको व्यवस्थापन चुहावट नियन्त्रणमा समेत असफल देखिएको हो । आर्थिक वर्ष २०७२–०७३...

९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

३० कात्तिक, २०७७ चितवन । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो...

मोटरसाइकल चोरीका घटना बढ्दो, हराएको अनुपातमा भेट्टाउने कम

३० कात्तिक, २०७७, चितवन । चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको...

चितवनमा मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

२३ कात्तिक, २०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहर चोक, पावरहाउस चोक, विक्रम मार्ग लगायतका स्थानबाट...

चन्दननाथ मन्दिरबाट चोरी भएको पुरातात्विक महत्वको मुर्तिसहित तीन जना पक्राउ

२० असोज, २०७७ जुम्ला । प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पारेको छ । तीन जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय...