Main News
चोरीका हजारौँ सवारी साधन बने कवाडी (भिडियो रिपोर्टसहित)
२०७९ फागुन २१ गते २१:१६
२१ फागुन २०७९ काठमाडौं । देशैभरी ट्राफिक कारबाही, दुर्घटना र चोरी भएर भेटिएका सवारी साधनहरु दैनिक सयौंको संख्यामा ट्राफिक प्रहरी कार्यालयमा पुग्छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र २ हजारभन्दा बढी यस्ता सवारी साधन थन्किएका छन् ।
एकातिर त्यस्ता साधन लिन सवारी धनीहरुले रुची देखाएका छैनन् भने अर्कोतिर कानुनी जटिलताका कारण बेवारिसे ठहर गर्दै लिलामि प्रक्रियामा जान समेत सकिएको छैन् । यसले ट्राफिक प्रहरी कार्यालयमा सवारी साधनको थुप्रो लागिरहेको छ ।
प्रतिक्रिया