
नारायणहिटी अगाडि ‘प्रतिगमन’मा विद्यार्थीले गरे जुत्ता प्रहार (भिडियो रिपोर्टसहित)
१० फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठनले संसद विघटनको विरोध गर्दै प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हानेका हुन् । प्रधानमन्त्री केपी...