Main News

काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर शाहको घोषणा

हिमालय टिभी
२०८० वैशाख ३० गते १३:२८
काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर शाहको घोषणा

३० वैशाख २०८० काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको हो ।

उहाँले १०२ मा कल गरेर एम्बुलेन्सको निःशुल्क सेवा लिन सक्ने समेत उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *