घर

नायिका र निर्देशकको घरमा आयकर विभागको छापा

बलिउड अभिनेत्री तापसी पन्नू, निर्देशक अनुराग कश्या र मधु मनटेनाको घरमा आयकर विभागले छापा मारेको छ । मधु मनटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर अधिकारीहरु पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो छापामारी फैंन्टम फिल्मसमा भएको...

समुद्रमा भेटियो एउटा यस्तो विचित्रको माछा, लाग्यो घरमै किन्नेको भीड

इन्डोनेसियामा ४८ वर्षीय माझी अब्दुल्ला नूरनले एउटा विचित्रको माछा समाते । यो एउटा शार्क माछाको बच्चा थियो । जसको अनुहार मानिससँग मिल्दोजुल्दो थियो । अब्दुल्लाको दाबीअनुसार उनले पूर्वी नुसा तेंगरा प्रान्तमा एउटा शार्क माछा समातेका थिए, जुन गर्भवती थियो...

घर पाएपछि मुसहर बस्तीमा देखियो यस्तो खुसी (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ धनुषा । धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठाको पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत नेपाल सरकारको आर्थिक लगानीमा प्रदेश २ सरकारले निर्माण गरेका घर हस्तान्तरण गरिएको हो ।...

धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास

३० माघ २०७७ धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ । अज्ञात समूहले गएराती स्थानीय वीरबहादुर विश्कर्माको घरमा आगो लगाई उहाँको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास...

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

२६ माघ २०७७ सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा...

मान्छे मर्दा समाधि सार्न घरमै चिट्ठी

२२ माघ २०७७ सल्यान । सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ । बागचौर नगरपालिका–९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो । दशनामी जातिले प्रयोग गर्दै आएको समाधिस्थलका विषयमा सोही ठाउँमा चिहान...

मजदुरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

१८ माघ २०७७ गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाै‌ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर...

जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

१४ माघ २०७७ जुम्ला । जुम्लाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेर नष्ट भएका छन् । जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा गएराती आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी...

भाडाका घरमा गाउँका ‘सिंहदरबार’

१२ माघ २०७७ म्याग्दी । म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका लागि राज्यकोषबाट वार्षिक करोडौं रकम खर्च भइरहेको छ । जिल्लामा...

घरबाट भागेका देवर–भाउजु होटलमा मृत फेला

११ माघ २०७७ महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला...