
गौतमबुद्ध विमानस्थल निर्माणमा एडीबीले १७ अबै ऋण सहयोग दिने
८ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंकले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माणका लागि साढे १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंक र अर्थ मन्त्रालय बीच ऋण सहयोग बारे सम्झौता भएको हो । यो रकम...