गृहमन्त्री

नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र...

राजनीतिक ‘कु’ रोक्न संसद विघटनः गृहमन्त्री थापा (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक ‘कु’ रोक्न सरकारले संसद विघटन गर्नु परेको बताउनु भएको छ । धनकुटामा नेकपाको ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा थापाले पार्टीभित्रकै नेतालाई प्रयोग गरेर नेतृत्वलाई अपदस्त गर्ने षडयन्त्र भएकाले संसद...

आगामी दिनमा आउसक्ने विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यकः गृहमन्त्री थापा

२ माघ २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी...

गृहमन्त्री थापाले भने–प्रतिनिधिसभा विघटन साहसिक कदम हो (भिडियोसहित)

१८ पुस २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नु साहसिक कदम भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले संसदभित्र निम्तिन लागेको राजनीतिक...

प्रधानमन्त्री ओली किन पुगे खुमलटार, प्रचण्डलाई भेटेलगत्तै गृहमन्त्री थापासँग भेटवार्ता (भिडियोसहित)

४ पुस २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...

गृहमन्त्री थापाले भने– ‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै हो’

२९ मंसिर, २०७७ चितवन । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट...

एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न समितिको निर्देशन

२४ मंसिर, २०७७ काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयबाट प्रस्ताव नै नगई फरक ठाउँबाट...

दार्चुलाको छाङरू पुगेका गृहमन्त्रीसँग स्थानीयले गरे शिक्षा स्वास्थ्य र रोजगारीको माग (भिडियोसहित)

१० असोज, २०७७ दार्चुला । गृहमन्त्री रामबहादुर थापा बादल सशस्त्र प्रहरीको गण स्थापनाका लागि हिजो दार्चुलाको छाङरु पुग्नु भएको थियो । आफ्नो आँगनमा आइपुगेका गृहमन्त्री थापासँग छाङरुका बासिन्दाले शिक्षा स्वास्थ्य र रोजगारी मागेका छन् –

भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना

२८ भदौ, २०७७ नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ दुई साताअघि डिस्चार्ज भएका गृहमन्त्री शाहलाई पुनः अस्पताल भर्ना गरिएको हो। श्वासप्रश्वासमा कठिनाइ भएपछि शाह नयाँ दिल्लीस्थित एम्स...

उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा (भिडियोसहित)

१२ भदौ, २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोना संक्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुभएको छ । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा कन्ट्याक्ट ट्रेसिङमा परेपछि पार्टीको सचिवालय बैठक पनि स्थगित भएको छ ।...