अन्तर्वार्ता
विराजभक्त श्रेष्ठलाई प्रश्न- रवि लामिछानेलाई नै गृहमन्त्री बनाउन किन मरिहत्ते ? (भिडियो कुराकानी)
२०७९ माघ १८ गते २१:३२
१८ माघ २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति रवि लामिछानेलाई गैर–सांसदका रुपमा भएपनि गृह मन्त्रालयको कमाण्डमा फर्काउने प्रयासमा छ।
तर, प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई मात्र होइन रास्वपालाई नै गृह मन्त्रालय दिन तयार देखिनु हुन्न। राहदानी छानबिन चलिरहेका लामिछाने नै फेरि गृहमन्त्री हुनुपर्ने रास्वपाको अडानमा शंसय छ।
लामिछानेलाई रोक्न खोज्नु स्वभाविक देखिएपनि रास्वपालाई नै गृह मन्त्रालय दिन्न भन्नुमा प्रधानमन्त्रीको नियत पनि सही देखिन्न। यो पृष्ठभूमिमा आजको तीन मिनेटमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई ‘पार्टी अध्यक्ष रवि लामिछानेलाई नै फेरि गृहमन्त्री बनाउन खोज्नुको कारण के हो ?’ भनेर सोधेका छौं ।
प्रतिक्रिया