गतिविधि

कोरोनाका कारण भलिबलका सम्पूर्ण गतिविधि स्थगित

१८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढेपछि भलिबलका सम्पूर्ण गतिविधि स्थगित गरिएको छ । नेपाल भलिबल संघले आज सूचना निकालेर कोराना संक्रमणलाई मध्यनजर गर्दै केही समयका लागि सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको हो । आगामी अगस्त–सेप्टेम्बरमा चीनमा हुने...

कोरोनाका कारण सम्पूर्ण क्रिकेट गतिविधि स्थगित

१७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै क्रिकेटका सबै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकालेर वर्तमान अवस्थामा सुधार नआएसम्म र अर्को सुचना जारी नभएसम्मका लागि सबै प्रतियोगिता स्थगित...

पार्टीविरोधी गतिविधि नरोके नेपाल–खनाल समूहलाई कारबाही गर्ने ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टी विरोधी गतिविधि नरोके नेपाल–खनाल समूहलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतालाई कारवाही गर्ने...

इरानको परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति

३० चैत २०७७ इरान । इरानको एक परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति पुगेको छ । नाताञ्ज परमाणु केन्द्र आतंकवादी गतिविधिको निशानामा परेको इरानी एक शीर्ष परमाणु अधिकारीले बताएका छन् । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण...

समानान्तर गतिविधि नरोके नेपाल–खनाल समूहमाथि थप कारबाहीको चेतावनी (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारवाही गर्ने चेतावनी दिएको छ । संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिनुभयो ।...

गुटगत गतिविधिमा संलग्नसँग स्पष्टिकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

७ चैत २०७७ काठमाडौं । नेकपा एमाले संस्थापन पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा नेपाल(खनाल समूह भने सहभागी भएको छैन । त्यसअघि बालुवाटारमै संसदीय दल र संसदीय...

एमालेमा नेपाल पक्षको समानान्तर गतिविधि तीव्र, आज पत्रकार सम्मेलन

३ चैत २०७७ काठमाडौं । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षले समानान्तर गतिविधिलाई तिब्र पारेको छ। एमालेमा नेपाल पक्षले भोलिका लागि तय गरेको राष्ट्रिय भेलाको तयारी तिब्र पारिएको छ । भोलिको भेलाबारे जानकारी दिन...

कोरोना जोखिम कम भएसँगै पर्यटकीय गतिविधि बढ्दै (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ नेपालगञ्ज । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि पर्यटकीय गतिपिधि बढ्न थालेका छन् । पर्यटन व्यवसायीले नयाँ संभावनाको खोजी गर्दै सेवा र सुविधा विस्तार गर्न शुरू गरेका छन् । यसैक्रममा पर्यटन व्यवसायीले नेपालको प्रमुख पर्यटकीय गन्तव्य...

अपराधिक गतिविधि रोक्न प्रहरीको नयाँ कार्ययोजना (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ कपिलवस्तु । विद्यालयस्तरमा हुने अपराधका गतिविधि रोक्न कपिलवस्तुमा प्रहरीले नयाँ कार्ययोजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यसलाई पाठ्यक्रम भनेको छ । देशमै पहिलो पटक विद्यालय प्रहरी साझेदारीको उद्देश्यसहित कार्ययोजना बनाइएको प्रहरीको दाबी छ ।...

बाहिरी गतिविधिबाट अदालत प्रभावित हुँदैनः न्यायाधीश सिन्हा (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । न्यायाधीश अनिलकुमार सिन्हाले बाहिरी गतिविधिबाट अदालत प्रभावित नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश सिन्हाले अदालतबाहिर भएका कुनै पनि गतिविधि र अभिव्यक्तिबाट प्रभावित नहुने बताउनुभएको हो । बहसका क्रममा अधिवक्ता...