Main News

काठमाडौं ३ को चुनावी भिडन्त: यस्तो छ मतदाताको अपेक्षा र उम्मेदवारका आश्वासन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १६:४८
काठमाडौं ३ को चुनावी भिडन्त: यस्तो छ मतदाताको अपेक्षा र उम्मेदवारका आश्वासन (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरु मतदाता भेट्न र आफ्ना एजेण्डा सुनाउन व्यस्त छन् ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा उम्मेदवाहरुले कस्ता आश्वासन बाँडिरहेका छन्, अनि मतदाता के चाहन्छन् ? आज हामीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताका अपेक्षा र उम्मेदवारका चुनावी प्रतिबद्धता के छन् भनेर बुझ्ने प्रयास गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *