
राष्ट्रियसभाको हिउँदे अधिवेशन : आज पहिलो दिनको सम्भावित कार्यसूची
१७ पुस २०७७ काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गर्नुभएको हो । राष्ट्रियसभा अध्यक्ष...