कर्णाली

कर्णालीका किसानलाई वार्षिक दुई प्रतिशत ब्याजमा एक करोडसम्म ऋण

२६ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशका किसानले वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म ऋण पाउने भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको...

कर्णालीमा मनपरी शुल्क असुल्ने बैंकविरुद्ध राष्ट्र बैंक आक्रामक (भिडियोसहित)

२३ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशमा सेवाग्राहीबाट मनपरी व्याज र हर्जना असुल्दै आएका बैंकक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई क्षतिपूर्ति तिर्न थालेका छन् । कर्णालीमा राष्ट्र बैंकको सक्रियताले बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट मनपरी रुपमा असुलेको रकम फिर्ता गराउन...

कर्णालीका नागरिकको भोकमा व्यापारः अनुदानको चामल अन्यत्रै बिक्री (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा विगत लामो सयमदेखिको खाद्य संकट हटाउन भन्दै सरकारले हरेक वर्ष चामल ढुवानीमा अनुदान दिने गरेको छ । ६ जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई सुपथ मूल्यमा चामल उपलव्ध गराउन सरकारले अनुदान दिने गरेको छ...

कर्णालीमा हुन लागेको मन्त्रिपरिषद पुनर्गठन रोकियो

१६ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । आज मन्त्रिपरिषद पुनर्गठनको तयारीमा लागेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी केन्द्रको निर्देशन अनुसार रोक्नुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि...

कर्णालीका मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने

१६ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने हुनुभएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी भएको हो । अध्यक्ष ओली...

कर्णाली प्रदेशले कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने

८ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको पीसिआर परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। संघीय सरकारले नागरिकलाई कोरोना परीक्षण र उपचार आफैं गर्न भनिरहेका बेला प्रदेश सरकारले भने परीक्षण र उपचार निःशुल्क...

नेकपा कर्णाली प्रदेशमा विवाद झनै बल्झियो

८ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलभित्र शुरु भएको किचलो झन् बल्झिएको छ। प्रदेशमा भएको विवाद सुल्झाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएका दुई अध्यक्षले नै...

कर्णाली सरकारः मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत, विवाद झन बढ्दै (भिडियोसहित)

७ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मुख्यमन्त्री शाही पक्षले अविश्वास प्रस्तावका पक्षधरको उपस्थिति बिनै बैठक बोलाएर बहुमत सावित गरेको छ । असुन्तष्ट पक्षले बहिस्कार गरेको संसदीय दलको बैठकमा...

शाहलाई मुख्य सचेतकको जिम्मेवारी दिन कर्णालीका मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन

७ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्य सचेतकमा गुलाबजंग शाहलाई नै जिम्मेवारी दिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता...

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव नेकपा संसदीय दलद्वारा अस्वीकृत

७ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । प्रस्तावको...