
कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण गर्दै
१९ माघ २०७७ काठमाडौं । कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण शुरु गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि आजबाट प्रशिक्षण गर्न लागेको हो । कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८...