ओलम्पिक

टोकियो ओलम्पिक सम्पन्न, कसले जिते कति पदक ? ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

२५ साउन २०७८ काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने...

केन्याका किपचोगेले जिते टोकियो ओलम्पिकमा पुरुष म्याराथनतर्फको स्वर्ण पदक

२४ साउन २०७८ टोकियो । केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिकमा पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । इलुडले दुई ओलम्पिकमा लगातार म्याराथनतर्फ स्वर्ण जितेका हुन् । उनले सन् २ हजार १२ को लण्डन ओलम्पिकमा पनि स्वर्ण जितेका थिए ।...

टोकियो ओलम्पिकमा केन्याकी पेरेस जेपचिरचिरलाई महिला म्याराथनतर्फ स्वर्ण

२३ साउन २०७८ टोकियो । टोकियो ओलम्पिकमा केन्याकी पेरेस जेपचिरचिरले महिला म्याराथनतर्फ स्वर्ण पदक जितेकी छिन् । आज बिहान सम्पन्न म्याराथनको निर्धारित दूरी २ घण्टा २७ मिनेट २० सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेकी हुन् । केन्याकै ब्रिगीडले रजत...

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

२२ साउन २०७८ टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४...

टोकियो ओलम्पिकको १५औं दिन, पदक तालिकामा चीनको अग्रता कायमै

२२ साउन २०७८ काठमाडौं । टोकियो ओलम्पिकमा आज १५ औं दिनका खेल चलिरहँदा पदक तालिकामा चीनको अग्रता कायमै छ । अमेरिकाले उसलाई दबाब बढाएको छ । चीनले दोस्रो स्थानको अमेरिकाभन्दा ४ स्वर्णको मात्रै अग्रता बनाएको छ । चीनको ३४...

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

२१ साउन २०७८ टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२...

टोकियो ओलम्पिकमा फराकिलो अग्रता बनाउँदै चीन

१९ साउन २०७८ टोकियो । टोकियो ओलम्पिकको पदक तालिकामा शीर्ष स्थानको चीनले अग्रता फराकिलो बनाउँदै लगेको छ । आज चीनले थप तीन स्वर्ण पदक जितेको छ । उसले आज पुरुष र महिला जिम्नास्टिक तथा डाईभिङमा स्वर्ण जितेको हो ।...

टोकियो ओलम्पिकमा चीनको फराकिलो अग्रता, चिनियाँ खेलाडीको विश्व कीर्तिमान

१८ साउन २०७८ टोकियो । टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता फराकिलो बनाउँदै लगेको छ । चीनले आज मात्रै पाँचवटा स्वर्ण पदक जितेको छ । उसले अहिलेसम्म २९ स्वर्ण, १७ रजत तथा १६ काँस्यसहित जम्मा ६२ पदक जितेको छ...

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

१८ साउन २०७८ टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म २४ स्वर्ण, १४...

टोकियो ओलम्पिकमा चीनको आग्रता कायमै

१७ साउन २०७८ टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । ओलम्पिकको नवौं दिनको समाप्तिमा चीन २१ स्वर्ण, १३ रजत र १२ काँस्य जित्दै कूल ४६ पदकसहित शीर्ष स्थानमा रहेको छ । हिजोसम्म कूल १ सय...