एएफसी

किरण चेम्जोङ एएफसीको साताको उत्कृष्ट खेलाडीको मनोनयनमा

२० चैत २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एबं गोलकिपर किरण चेम्जोङ एएफसीको साताको राष्ट्रिय टिमको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन । एएफसीले पछिल्लो पटक भएका खेलमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।...

एएफसी लाइसेन्स पाए पनि फूटबल व्यावसायिक बनाउन आर्मी क्लबलाई चुनौती (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । घरेलु फुटबलको शीर्ष डिभिजन खेल्दै आएको विभागीय टोलीले त्रिभुवन आर्मी फूटबल क्लबले एसियाली फूटबल महासंघ एएफसीबाट केही दिन अगाडि मात्र क्लब लाइसेन्स प्राप्त गर्‍यो । अन्तिम समयमा एएफसीको सबै मापदण्ड पूरा गर्दै क्लबको मान्यता...

नेपालले सन् २०२१ मा एएफसीका कुनै पनि खेल खेल्न नपाउने

१६ मंसिर, २०७७ काठमाडौं । नेपालका फूटबल क्लबहरुले सन् २०२१ मा हुने एशियन फूटबल महासंघ (एएफसी) को कुनै पनि खेल खेल्न नपाउने भएका छन् । सन् २०२१ का लागि नेपालबाट क्लब लाइसेन्सका लागि आवेदन दिएका सबै क्लबको डकुमेन्ट अपुग...