आर्मी

एएफसी कप आर्मीको शानदार जित, श्रीलंकाका पुलिस स्पोर्टस क्लब ५–१ ले पराजित

२५ चैत २०७७ काठमाडौं । त्रिभूवन आर्मी क्लबले एएफसी कपको प्रारम्भिक छनोटको पहिलो खेलमा शानदार जित निकालेको छ । श्रीलंकाको पुलिस स्पोर्टस क्लबमाथि आर्मीले ५–१ को जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गोलले पछि परेको अवस्थालाई...

लीग भलिबलको महिलातर्फ पुलिस, आर्मी र न्यु डाइमण्ड विजयी

२१ चैत २०७७ काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीपको महिलातर्फ आज भएका खेलमा नेपाल पुलिस, त्रिभुवन आर्मी र न्यु डाइमण्ड स्पोर्ट्स क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा पुलिसले अर्को...

आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो

१५ चैत २०७७ काठमाडौं । एएफसी कप–२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको...

मेयर कप क्रिकेटमा पुलिससँग आर्मी तीन विकेट र बागमतीसँग एपीएफ २७ रनले पराजित

२५ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा बागमति प्रदेशले एपिएफ क्लबलाई २७ रनले हराएको छ । अर्को खेलमा आर्मी क्लब पुलिस क्लबसँग तीन विकेटले हारेको छ । कीर्तिपुर मैदानमा बागमती प्रदेशले दिएको दुई सय ३४ रनको...

मेयर कप एक दिवसीय क्रिकेटमा आर्मीसँग मेयर एघार ५ विकेटले पराजित

२४ फागुन २०७७ काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले अर्धशतकीय योगदान दिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा...

महिला लीग फूटबलमा चन्द्रपुरविरुद्ध आर्मीको ६–१ गोल अन्तरको जित

२ फागुन २०७७ काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा उपाधि दाबेदारी कायम राखेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा चन्द्रपुरलाई ६–१ गोल अन्तरले...

महिला लीग फूटबलमा आर्मीसँग वालिङ र पुलिससँग विराटनगर महानगर पराजित

२७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले गोल गरे ।...

महिला लीग फूटबलमा वालिङ नगरपालिकाविरुद्ध आर्मी क्लबको २–० गोलको जित

२७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले गोल गरे ।...

महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध आर्मीको ९–० जित

२४ माघ २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लीग फूटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । शर्मिला थापाले दुई तथा भुजङ्गा...

महिला लीग फूटबलमा आर्मीसँग विराटनगर महानगर ७–० गोलले पराजित

१९ माघ २०७७ काठमाडौं । विराटनगर महानगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आर्मीले विराटनगरलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो ।...