आईसीसी

क्रिकेटर कुशल भुर्तेल आईसीसी प्लेयर अफ द मन्थमा छनोट

२२ वैशाख २०७८ काठमाडौं । नेपाललाई हालै सम्पन्न त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कीर्तिमानी ओपनर कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले आज अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

कोट्जरलाई आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड

१२ पुस २०७७ काठमाडौं । आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड स्कटल्याण्डका कप्तान काइल कोट्जरले जितेका छन्। ४५ दशमलव ५४ को औशतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार २७७ रन बनाएका कोट्जरलाई आईसीसीले दशकको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।...

आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का

९ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका छन् । उनी एसोसियट राष्ट्रका तर्फबाट दशककै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् । आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेडमा...