आइसोलेशन

प्रधानमन्त्री देउवा आइसोलेशनमा, भोलि कोरोना परीक्षण गरिँदै

२४ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण...

कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै

१४ जेठ २०७८ भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाउनुभयो । उहाँलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाउनसभयो । दुई दिनसम्म ज्वरो ओर्लिएन ।...

पिपलाडी स्वास्थ्य चौकीमा १५ शैयाको आइसोलेशन सेन्टर (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पिपलाडी स्वास्थ्य चौकीमा स्वास्थ्य सेवासहितको १५ शैयाको आइसोलेशन सेन्टर बनाउने भएको छ । नगरपालिकाले ३ महिनाअघि नै ५ बेडको आइसोलेशन सेन्टर सञ्चालन गरेको थियो । तर अहिले कोरोना संक्रमित थपिरहेकाले यसलाई...

मारवाडी सेवा समितिद्वारा निःशुल्क आइसोलेशन सेवा सञ्चालन (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । मारवाडी सेवा समिति नेपालले काठमाडौंको पशुपति गौशाला धर्मशालामा ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन...

आइसोलेशन केन्द्र प्रदेशलाई चलाउन नदिएर संघीय सरकारले यसरी अलपत्र पार्‍यो (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ धनगढी । संघीय सरकार मातहत रहने गरी कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउने निर्णय भएको दुई हप्ता बित्दा पनि आइसोलेशन शुरु भएको छैन । संघीय सरकारले आइसोलेशन बनाउन भनेर शुरु गरे पनि काम अघि बढेको छैन...

कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेशन सेन्टर स्थापना (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । काठमाडौंको कमल पोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ । एक सय २६ जनासम्म राख्न सकिने गरी क्वारन्टिन–माइल्ड आइसोलेशन सेन्टर स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र, हिन्दू स्वयंसेवक संघ, नेपाल मेडिकल एशोसिएसन,...

उपप्रधानमन्त्री पोखरेलद्वारा कोभिड आइसोलेशन निरीक्षण (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्नुभएको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी केन्द्र यसै सातादेखि संचालन हुनेछ । आवश्यकता अनुसार २...

काभ्रेमा कोरोना संक्रमणबाट होम आइसोलेशनमै दुई जनाको मृत्यु

२७ वैशाख २०७८ काठमाडौं । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको...

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै

२१ वैशाख २०७८ काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना सङ्क्रमण देखियो । जिल्लामा...

दाङमा आइसोलेशनको तयारी, अक्सिजन नहुँदा समस्या (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ दाङ । दाङमा कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजनको अभाव छ । संक्रमित उपचारबाट बन्चित हुन थालेपछि दाङका स्थानीय तहले धमाधम आइशोलेसन बेड निर्माण गरिरहेका छन् । जनशक्ति र अक्सिजन नहुँदा कोभिड अस्पतालको स्तरोन्नती...