अलपत्र

ठेकेदारको लापरवाहीका कारण ९ वर्षदेखि अलपत्र पुल

१० माघ २०७८ सुर्खेत । कर्णाली प्रदेश र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा छोटो दूरीको तेलपानी भुरीगाउँ सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाट स्थित भेरी नदीमा ९ वर्षदेखि पुल अलपत्र परेको छ । तीन वर्षमा निर्माण सक्नुपर्ने पुल ठेकेदारको...

निर्माण शुरु भएको १२ वर्षसम्म पनि अलपत्र अवस्थामा स्वास्थ्य चौकी (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ सुर्खेत । १२ वर्ष अगाडि निर्माण थालिएको सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ८ गुटुको स्वास्थ्य चौकीको भवन अलपत्र परेको छ । १ वर्षमै निर्माण गरी सेवा दिने भनेर निर्माण थालिएको भवन समयमै नबन्दा सेवाग्राहीलाई समस्या भएको...

अफगानिस्तानमा अलपत्र थप ३२ जना नेपालको उद्धार (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । अफगानिस्तानमा रहेका बाँकी ३२ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपाल एयरलाइन्सबाट आज बिहान २९ जना र फ्लाई दुबईबाट ३ जना गरी ३२ जनालाई स्वदेश ल्याइएको हो । अब अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको...

अफगानिस्तानमा अलपत्रमध्ये ३२ जना नेपाली आज स्वदेश फर्कँदै

१३ कात्तिक २०७८ काठमाडौं । तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा अलपत्र परेकामध्ये उद्धार हुन बाँकी ३२ जना नेपाली आज काठमाडौं आइपुग्ने भएका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार बिहान नेपाली समय अनुसार पौने ११ बजे उनीहरुको उद्धार गरिएको छ।...

अफगानिस्तानमा अलपत्र थप ३४ जना नेपालीलाई आज उद्धार गरिँदै

२ असोज २०७८ काठमाडौं । अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज उद्धार गरेर स्वदेश ल्याइने भएको छ । अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो । गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन ।...

आर्थिक अभाव देखाएर ६ वर्षदेखि स्वास्थ्य चौकी भवन निर्माण अलपत्र (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ पाल्पा । पाल्पामा २०७२ सालमा निर्माण थालिएको स्वास्थ्य चौकीको भवन बीचमै अलपत्र परेको छ । सरकारको ५१ लाख लगानीमा निर्माण शुरु गरिएको स्वास्थ्य चौकीको भवन आर्थिक अभाव देखाएर अलपत्र पारेपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको...

कतारमा अलपत्र श्रमिकको उद्धार

२६ भदौ २०७८ बागलुङ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको...

वर्षौदेखि अलपत्र कान्ति ताललाई पर्यटकीय स्थल बनाउने तयारी (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले वर्षौदेखि अलपत्र अवस्थामा रहेको कान्ति ताल पुनःनिर्माण गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न थालेको छ । अहिले ताल वरिपरि संरचना निर्माण भइरहेको छ । करिब २५ बिघा क्षेत्रफलमा फैलिएको बाँकेको कान्ति ताल...

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

१२ साउन २०७८ जाजरकोट । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल...

यार्सागुम्बा टिप्न जाँदा अलपत्र परेका ७० जनाको उद्धार

४ असार २०७८ मनाङ । मनाङमा यार्सागुम्बा टिप्‍न जाँदा अलपत्र परेका ७० जनाको उद्धार गरिएको छ । मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका वासिन्दा यार्सागुम्बा टिप्न तिब्बतको सीमा क्षेत्रमा पर्ने लेकमा पुगेपछि सम्पर्कविहीन भएका थिए । वर्षासँगै...