अन्तर्राष्ट्रिय

सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

१ फागुन २०७७ कास्की । नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल हुनुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२...

नेकपा प्रचण्ड–नेपाल समूहले खोज्यो अन्तर्राष्ट्रिय समुदायको समर्थन (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरको समर्थन खोजेको पार्टीका शीर्ष नेताहरुले बताएका छन् । भोलि संसद विघटनविरुद्ध काठमाडौंमा सभा गर्नु...

आज विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइँदै

१३ माघ २०७७ काठमाडौं । आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिंदै छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिएको छ । दिवसको अवसरमा भन्सार विभागले...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै खुल्ने

८ माघ २०७७ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ । प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो । कोभिडका कारण बन्द उडान खुलेको ५...

बेलायतले लगायो सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध

३ माघ २०७७ लण्डन । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ । आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।...

एउटा यस्तो गाउँ जसले जन्माएको छ एक सयभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी (भिडियोसहित)

१४ पुस २०७७ बाँके । बाँकेमा एउटा यस्तो गाउँ छ । जहाँ एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी छन् । गाउँको ९० प्रतिशतभन्दा बढी घरमा कम्तिमा एक जना खेलाडी छन् । नेपालगन्जको धम्बोझी चोकसँगै जोडिएको छ, घरबारी टोल...

नयाँ प्रकारको कोरोना देखिएसँगै खाडी खुलुकमा अन्तर्राष्ट्रिय उडान रोकिन थाले

१४ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन् । नेपाली श्रमिकको मुख्य गन्तव्य मानिएको साउदी अरब, ओमान र कुवेतले केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन् । त्यस्तै, खाडीका अन्य मुलुकहरूले...

बेलायतमा देखियो नयाँ प्रकारको कोरोना भाइरस, बढ्यो अन्तर्राष्ट्रियस्तरमा चिन्ता

७ पुस २०७७ लण्डन । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि अन्तर्राष्ट्रियस्तरमै चिन्ता थपिएको छ । भाइरसको नयाँ प्रकार भेटिएसँगै विश्वका विभिन्न देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म विश्वका ४० भन्दा बढी देशले बेलायत यात्रामा प्रतिबन्धको...

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु-याउन भारत सहमत

२७ मंसिर, २०७७ काठमाडौं । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु-याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको...

अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि मनाइँदै

२६ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनिकरणमा जोड दिंदै प्रत्येक वर्ष डिसेम्बर ११ तारिखमा दिवस मनाउने गरिन्छ । पर्वतीय...