अन्तर्राष्ट्रिय

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु-याउन भारत सहमत

२७ मंसिर, २०७७ काठमाडौं । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु-याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको...

अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि मनाइँदै

२६ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनिकरणमा जोड दिंदै प्रत्येक वर्ष डिसेम्बर ११ तारिखमा दिवस मनाउने गरिन्छ । पर्वतीय...

हुस्सुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

२६ मंसिर, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित...

आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२५ मंसिर, २०७७ काठमाडौं । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । राष्ट्रिय...

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२४ मंसिर, २०७७ काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा...

‘मर्यादित महिनावारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आजदेखि नेपालमा

२३ मंसिर, २०७७ काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनावारी’बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संयुक्त आयोजनामा आजदेखि तीन...

आजदेखि पेयजल सुरक्षासम्बन्धी चारदिने अन्तर्राष्ट्रिय वेबिनार सम्मेलन हुँदै

२३ मंसिर, २०७७ काठमाडौं । स्मार्ट वास सोलुसन्स प्रालि र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स (आइसीएचयू) को संयुक्त आयोजनामा आजदेखि २६ गतेसम्म भविष्यका लागि जल सुरक्षा मञ्च, २०२० विषयक चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार हुने भएको छ...

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइँदै

२२ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले विभिन्न कार्यक्रम गर्दैछ। शिकागो कन्भेन्सन लागू भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले...

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप हुने नेपाली टिमलाई बैंग्लोर प्रस्थान

१७ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीलाई आज विदाई गरिएको छ । च्याम्पियनसिप आउँदो शनिबार भारतको बैंग्लोरमा आयोजना हुँदैछ । प्रतियोगितामा चार जना नेपाली बडी बिल्डरले सहभागिता जनाउँदैछन् । अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल...

नेपाल–भारत हवाई उडान चाँडै सञ्चालनमा आउने, अन्तर्राष्ट्रिय उडान घट्यो

१६ मंसिर, २०७७ काठमाडौं । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर...