Main News
मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव, नेपालसहित २५ देशका ६० फिल्म (भिडियो रिपोर्टसहित)
२०७९ पुष ५ गते २०:५४
५ पुस २०७९ काठमाडौं । नेपाल पर्यटन बोर्डमा अहिले १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव चलिरहेको छ ।
महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनसहितका चलचित्र देखाइनेछ । जलवायु परिवर्तन र पर्यावरण न्यायको नारासहित आयोजना भएको महोत्सवमा नेपालसहित २५ देशका ६० वटा चलचित्र देखाइने छ ।
प्रतिक्रिया