
राष्ट्रपतिबाट जारी भयो फेरि अर्को अध्यादेश
२३ माघ २०७७ काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद पाँच महिना थपेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज आयोगका पदाधिकारीको म्याद थपसम्बन्धी अध्यादेश जारी गर्नु भएको हो । यही २६ गते...