
विधेयक अधिवेशनका रुपमा चिनिने संसदको हिउँदे अधिवेशन सरकार निर्माणमा केन्द्रित हुँदै
२३ फागुन २०७७ काठमाडौं । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ । कोरोना भाइरस कहरका कारण भन्दै यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन...