अधिकार

संविधान र कानूनमा भए पनि व्यवहारमा बेवास्ता गरिएका महिला अधिकार (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । संविधान ऐन र कानूनले महिला अधिकारलाई ग्यारेन्टी गरेको छ । राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । जस अनुसार मन्त्रिपरिषददेखि स्थानीय तहसम्म ३३ प्रतिशत महिला जनप्रतिनिध चयन भएका छन् ।...

पचास प्रतिशत अधिकारका लागि आन्दोलन गर्नुपर्छः नेतृ भुसाल

२४ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । आज १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक...

सभामुखद्वारा सर्वोच्चमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको जवाफ पेस

१९ पुस २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएको लिखित जवाफ सर्वोच्च अदालतमा पठाउनुभएको छ । पुस १० गते सर्वोच्च अदालतले गरेको आदेशअनुसार सभामुख सापकोटाले आज जवाफ पेश गर्नुभएको हो । जसमा नेपालको...

आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२५ मंसिर, २०७७ काठमाडौं । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । राष्ट्रिय...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यन्वयन गर्न माग

१ असोज, २०७७ काठमाडौं । मानव अधिकारवादीहरूको संस्था जवाफदेही निगरानी समूहले राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। विज्ञप्ति निकालेर समूहले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको हो । नेपालमा जरा गाडेर बसेको...

विदेशमा समस्यामा परेका नेपालीको अधिकार संरक्षणमा प्रभावकारी कदम चालः मानव अधिकार आयोग

२९ साउन, २०७७, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य...

नागरिकता नपाउँदासम्म ‘स्थायी आवासीय पत्र’ व्यवस्था, के अधिकार हुन्छ आवासीय पत्रमा ? (भिडियोसहित)

७ असार, २०७७ काठमाडौं । विदेशी महिलाले सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने कुरा आएपछि धेरैको चासो र चिन्ता थियो–नागरिकता पाउनु अघि आईपर्ने समस्या कसरी सम्बोधन हुन्छ, उनीहरुले कसरी काम गर्छन । राज्य व्यवस्था समितिले पछिल्लो पटक त्यसैको...