विदेश
कोप–२७ मा सहभागी हुने बेलायतका पूर्वप्रधानमन्त्री जोनसनको घोषणा
२०७९ कार्तिक १६ गते ८:५८

१६ कात्तिक २०७९ लण्डन । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन इजिप्टमा हुन लागेको जलवायु परिवर्तन सम्मेलन कोप–२७ मा सहभागी हुनुहुने भएको छ ।
प्रधानमन्त्री ऋषि सुनक बजेट तयार गर्न व्यस्त भए्पछि जोनसन सम्मेलनमा जाने हुनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन सहभागी हुने तय भइसकेको छ ।
प्रतिक्रिया