विदेश

आँधीका कारण क्षति हुन सक्ने भन्दै भर्जिनियामा आपत्काल घोषणा

हिमालय टिभी
२०७९ असोज १३ गते ९:२३
आँधीका कारण क्षति हुन सक्ने भन्दै भर्जिनियामा आपत्काल घोषणा

१३ असोज २०७९ भर्जिनिया । आँधीका कारण क्षति हुन सक्ने भन्दै अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा गरिएको छ ।

भर्जिनियाका गभर्नर ग्लेन योङकिनले भोलिदेखि आँधीको प्रभाव पर्नसक्ने भन्दै आपत्काल घोषणा गर्नुभएको हो । यसअघि उत्तर र पश्चिम क्यारोलिनासँगै जर्जियामा पनि आपत्काल घोषणा गरिसकिएको छ ।

यो आँधीका कारण विभिन्न क्षेत्रमा भारी वर्षा र तीब्रगतिको हावाहुरी चल्दा विजुली गएको छ । केही क्षेत्रमा डुबान पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *