
आफ्नै घरमा महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ
५ माघ २०७७ मकवानपुर । मकवानपुरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा ४६ वर्षीया श्रीमाया गोले मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्रीमायाको हत्या गरेको आशंकामा श्रीमान देवराज...