हत्या

भक्तपुरमा एक जनाको कुटपिट गरी हत्या

२२ मंसिर २०७८ भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले...

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

१५ मंसिर २०७८ जलेश्जर । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको...

हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

९ मंसिर २०७८ सप्तरी । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन,...

युगान्डामा धर्मगुरुको गोली हानी हत्या

३ मंसिर २०७८ युगान्डा । युगान्डामा सुरक्षाकर्मीले मुश्लिम धर्मगुरुको गोली हानी हत्या गरेको छ । राजधानी कम्पालामा गराइएको आत्मघाती विष्फोटमा संलग्न जिहादी समूहका लागि काम गरेको भन्दै धर्मगुरु शेख महम्मद अबास किरेभुको सुरक्षा कारवाहीमा मुत्यु भएको हो । गत...

घाँटी रेटेर सात वर्षीया बालिकाको हत्या

२३ कात्तिक २०७८ कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर...

हत्या अभियोगमा भारतीय धर्मगुरु राम रहिमलाई जन्मकैदको सजाय

१ कात्तिक २०७८ नयाँ दिल्ली । हत्या अभियोगमा दोषी ठहर गर्दै भारतको एक अदालतले भारतीय धर्मगुरु राम रहिमलाई आजिवन कारावासको सजाय सुनाएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)को विशेष अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई आजिवन कारावासको...

पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ

३१ असोज २०७८ जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी...

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

२७ असोज २०७८ सल्यान । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले...

रोल्पामा एक जना पुरुषको घाँटी रेटी हत्या

२५ असोज २०७८ रोल्पा । रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो...

झापामा मासु व्यवसायीको हत्या

२५ असोज २०७८ झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको छ । मानन्धर चोकमा बंगुरको मासु विक्री गर्दै आएका अर्जुनधारा –६ का अन्दाजी ५० वर्षीय इन्द्र कुमार मगर आइतबार साँझ आफ्नै पसलमा मृत फेला परेका थिए । उनको...