
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित
७ मंसिर, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ । ला लिगामा गएराति एट्लेटिको मड्रिडले बार्सिलोनामाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा यानिक कारास्कोले गरेको गोल नै निर्णायक रह्यो । कारास्कोले...