सापकोटा

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

२८ जेठ २०७८ काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न आज सर्वदलीय बैठक आव्हान गर्नु भएको छ । दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान, प्रधानमन्त्री ओलीलाई पनि आमन्त्रण

२६ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । पर्सिका लागि बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई समेत निमन्त्रणा पठाइएको सभामुखका...

पूर्वसभामुखहरुसँगको छलफलमा सभामुख सापकोटा

११ जेठ २०७८ काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्था र भावी कदमबारे आज पूर्व सभामुखसँग परामर्श गर्दै हुनुहुन्छ । सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखहरूलाई छलफलका लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ...

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकः सभामुख सापकोटा

८ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विपरीत भएको सभामुख...

संविधानविद र राजनीतिक नेतृत्वसँगको छलफलमा सभामुख सापकोटा

८ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुट्नु भएको हो...

सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’मा

८ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन कर्तव्य ज्यान मुद्दा सर्वोच्च अदालतले आज पनि हेर्न नभ्याइनेमा राखेको छ । लामो समयदेखि पेशीमा नचढेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा राखिएको थियो । तर समय अभावका कारण...

सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दाको सुनुवाइ आज हुँदै

८ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको आज सुनुवाइ हुँदैछ। लामो समयदेखि पेसीमा नचढेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की,...

प्रधानमन्त्री ओलीले लगाएको आरोपको सभामुख सापकोटाले गरे यस्तो कडा प्रतिवाद (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र संसदका विषयमा गरेको टिप्पणीको कडा प्रतिवाद गर्नुभएको छ । नेपाल पत्रकार महासंघको नव निर्वाचित नेतृत्वको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले संविधान र मुलुकको राष्ट्रियको रक्षार्थ अघि...

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, तोडियो संवादहीनता (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाबीच सात महिनापछि भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख सापकोटाले लामो समयदेखिको संवादहीनता तोड्नुभएको हो । प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बिहान ११ झण्डै दुई...

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

१५ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटमा संसदको प्रभावकारी संचालन र जरुरी विधेयकका विषयमा...