Main News
सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकको चौतारामा मतदान
२०७९ वैशाख ३० गते ७:४०

३० वैशाख २०७९ चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गर्नुभएको छ ।
उहाँले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
प्रतिक्रिया