समर्थन

यसरी खर्चिलो बन्दै आन्दोलन र समर्थन, कहाँबाट ल्याउँछन् दलहरुले पैसा ?

२९ माघ २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो...

एमसीसीको समर्थन नगरेको नेकपा अध्यक्ष प्रचण्डको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीको समर्थन नगरेको प्रष्टिकरण दिनु भएको छ । एमसीसीका बारेमा पार्टीले निर्णय गरिनसकेका कारण आफूले आम हड्तालका क्रममा त्यो नारा लगाउनबाट रोकेको उहाँको तर्क...

डा. केसीको समर्थन र सरकारको विरोधमा डाक्टरहरुको आन्दोलन चर्किने संकेत (भिडियोसहित)

१८ असोज, २०७७, काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शिक्षण अस्पतालका चिकित्सक आन्दोलनमा उत्रेका छन् । केसीको आन्दोलनलाई सरकारले उपेक्षा गरेको भन्दै उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रेका हुन् । सरकारले चासो नदिएपनि केसीको समर्थन र...

डा. गोविन्द केसीको समर्थनमा विभिन्न पार्टीका भातृ संगठन र नागरिक समूहको प्रदर्शन

१७ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । विभिन्न पार्टीका भातृ संगठन र स्वतन्त्र नागरिकले माइतीघरमा छुट्टा छुट्टै प्रदर्शन गरेका हुन्...

संविधान संशोधन विधेयकमाथि छलफल शुरु, विधेयकमा सबै दलको समर्थन

२७ जेठ, २०७७ काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सबै दलले नयाँ नक्सा सम्बन्धी संशोधन विधेयकको समर्थन गरेका छन । प्रतिनिधिसभामा संविधान संशोधन विधेयकबारे भएको छलफलमा दलहरुले विधेयकको समर्थन गरेका हुन । अहिले छलफल चलिरहेको छ। छलफलमा भाग लिने सांसदहरुले...