अन्तर्वार्ता

राष्ट्रिय जनमोर्चाले किन लियो समर्थन फिर्ता ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ वैशाख २ गते ६:२४
राष्ट्रिय जनमोर्चाले किन लियो समर्थन फिर्ता ? (भिडियो कुराकानी)

२ वैशाख २०७८ काठमाडौं । गण्डकी प्रदेशमा एमालेको सरकार बचाउन निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकार अल्पमतमा परेको छ ।

जनमोर्चाले समर्थन किन फिर्ता लियो, लुम्बिनी प्रदेशमा पनि प्रतिनिधित्व रहेको जनमोर्चाले अब त्यहाँ के गर्छ ? हामीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्