सफा

सामान्य बदली रही आजको मौसम सामान्यतया सफा रहने

१७ चैत २०७७ काठमाडौं । आंशिकदेखि सामान्य बदली रही आज मुलुकका हिमाली र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्यत...

नेपालले भने–तीन वर्षदेखि पार्टीमा लागेको खिया सफा गर्ने प्रयासमा छौं

७ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल–खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई आज काठमाडौंमा...

अब केही दिन मौसम सफा हुने

८ फागुन २०७७ काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी...

आज सामान्यतया मौसम सफा रहने

१८ माघ २०७७ काठमाडौं । काठमाडौंमा आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ । काठमाडौको सामान्यतया मौसम...

मौसम सफा हुन अझै केही दिन लाग्ने

५ माघ २०७७ काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको मौसम सफा हुन अझै केही समय लाग्ने भएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहेकाले देशभरको मौसम...

आज मुलुकभरको मौसम सफा रहने पूर्वानुमान

२४ पुस २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ । तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । ‘प्रदेश १ र सुदूरपश्चिम...

आज मौसम सामान्यतया सफा रहने पूर्वानुमान

११ पुस २०७७ काठमाडौं । पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि मुलुकको अरु भागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही क्षेत्रमा मौसम बदली...

आगामी तीन दिन मौसम सफा रहने

१४ मंसिर, २०७७, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसम सफा रहने जनाएको छ । विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तीन दिनको मौसम...