Main News
आज मौसम सामान्यतया सफा रहने
२०७८ फागुन २ गते ८:५७

२ फागुन २०७८ काठमाडौं । आज मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेपनि दिउँसो घाम लाग्नेछ भने भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया