विदेशी

नेपालमा कुनै पनि विदेशी फ्रेन्चाइजी प्रतियोगित गर्न अनुमति नदिएको क्यानको प्रष्टिकरण

१ साउन २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपालमा कुनै पनि विदेशी फ्रेन्चाइजी प्रतियोगिता आयोजनाका लागि स्वीकृति नदिएको बताएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले आज विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी फ्रेन्चाइज प्रतियोगिताका लागि संघले कुनै आयोजकलाई स्वीकृति...

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

२७ असार २०७८ काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको...

प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको सांसद श्रेष्ठको आरोप (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताउनुभयो । विदेशीको योजना र...

सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने तालिवानको माग

२१ असार २०७८ काबुल । तालिवानले अफगानिस्तानबाट सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने जनाएको छ । सेप्टेम्बरमा नेटो आवद्ध सेना फिर्ता भएपछि पनि कुनै विदेशी सेना अफगानिस्तानमा रहे त्यो उनीहरुकै लागि जोखिम हुने तालिवानको भनाइ छ । सेप्टेम्बर...

विदेशी चलखेल बढ्यो त्यही भएर पाँच जना पूर्व प्रम बोल्यौं : प्रचण्ड (भिडियो रिपोर्टसहित)

१० असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नदिन पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिनुभएको छ । विपक्षी गठबन्धनले गरेको सम्पादकसितको संवादमा प्रचण्डले परिस्थिति गम्भीर भएकै...

मैले किनेको सामान विदेशी अनुदान होइन : वनमन्त्री आले

११ जेठ २०७८ काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल कैलालीमा आज...

नेपाललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गर्ने विदेशीको आवागमनमा रोक

१५ वैशाख २०७८ काठमाडौं । सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण आज राति १२ बजेदेखि अर्को सूचना जारी...

सौराहामा विदेशी पर्यटक शून्य, आन्तरिकको भर, कोरोना संक्रमण बढेपछि व्यवसायी चिन्तित (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र चितवनको सौराहामा विदेशी पर्यटकको उपस्थिति शुन्य प्रायः छ । कोरोनाकालमा बन्द रहेका सौरहाका होटल जनजीवन सामान्य बन्न थालेपछि पुन खुले । तर उनीहरुले विदेशी पर्यटक पाएनन् । त्यसैले आन्तरिक पर्यटकलाई...

कृषिका निश्चित क्षेत्र तोकेर विदेशी भित्राउनुपर्ने सांसदहरुको राय

२२ चैत २०७७ काठमाडौं । सांसदहरुले कृषिका कुनकुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट भएर मात्र वैदेशिक लगानी भित्राउनुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने...

मार्चमा दश हजार विदेशी पर्यटक नेपाल भित्रिए

२० चैत २०७७ काठमाडौं । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो । वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७...